२०८२ चैत १५ आइतवार , ०८:०७:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । अहिले काठमाडौं विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा रहेको छ । वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार बिहान साढे ७ बजेको समयमा काठमाडौंको एक्यूआई १८९ सम्म पुगेको थियो । पाकिस्तानको […]

सोमवार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ । सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको […]

आइतवार, फागुन २४, २०८२

बिर्तामोड । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को दिन आज झापाको बिर्तामोडमा महिलाको स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। इनर विल क्लव अन्तर्गतका इनर विल क्लव अफ बिर्तामोड मिडटाउन र इनर विल क्लव […]

आइतवार, फागुन २४, २०८२

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गको बागमती पूलमा एक बालकलाई यात्रुबाहक बसले ठक्कर दिँदा उनको मृत्यु भ‌एपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । देशका विभिन्न क्षेत्रमा पर्सि मङ्गलवारसम्म आकाश नखुल्ने मौसमविद्ले अनुमान गरेका छन् । आज बाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र मङ्गलवारसम्म बदली रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्रो जन लामिछानेले जानकारी दिनुभयो […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रवारभन्दा सुन आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ । भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा […]

आइतवार, फागुन २४, २०८२

धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी एक जना फरार रहेका छन्। गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्। उनले सरस्वतीको टाउको धारिलो […]

आइतवार, फागुन २४, २०८२

झापा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले विजय हासिल गरेका छन् । झापा निर्वाचन क्षेत्र नं. १ मा निशा डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । जनताको फैसला स्वीकार्नुको विकल्प नभएको नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइरहेको सन्दर्भमा प्रारम्भिक प्रतिक्रिया दिँदै एमालेका विभागीय संयोजक […]

शुक्रवार, फागुन २२, २०८२