झापा । कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उहाँलाई धौधौ थियो । अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उहाँले […]
काठमाडौं । पृथ्वी राजमार्ग विस्तारको काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काममा बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन […]
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]
विराटनगर । सोमबार चलेको हावाहुरी र असिना पानीका कारण कोशी प्रदेशका विभिन्न पाँच जिल्लामा जनजीवन प्रभावित भएको छ । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भौतिक क्षति भएको […]
झापा । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि सम्पन्न भएको […]
खोटाङ । पूर्वाधार विकास कार्यालय खोटाङले पुल निर्माणको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिएको छ । कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको सिमानामा पर्ने […]
काठमाडौं । नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक […]
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल […]