मोरङ । मोटोको ढिस्कोले पुरिएर आइतबार मोरङको बेलाबारीमा एक जना महिलाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–१० की २८ वर्षीय सुनीता राजवंशीको माटोको ढिस्कोले पुरिएर आइतबार साँझमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। बेलबारी–८ स्थित बलुवाइमा […]
दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भागेका थुनुवा पक्राउ परेका छन् । उपचारका क्रममा फरार भएका अन्दाजी १८ वर्षका विवेक नेपाली पुनः पक्राउ परेका हुन् । क्षयरोगको आशंकामा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान लगिएका उनी […]
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन सोमबारदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका […]
दाङ । चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्। फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। नेपालीलाई […]
कालिकोट । कालिकोटको पलाँता गाउपालिका २ राडुनेटाबाट थिर्पु जान लागेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पलाँता गाउँपालिका १ का ६५ वर्षिय शिवचन्द न्यौपाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार न्यौपानेको घटना […]
तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ । भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । प्रहरी […]
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढी बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् । उनलाई […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ […]
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिए । । घाइतेको उद्धारका […]
काठमाडौं । टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ।प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। एसोसिएट देश मध्येका […]