२०८३ वैशाख ८ मङ्गलवार , ०४:३३:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका […]

मङ्गलवार, कार्तिक १४, २०८०

गुल्मी । गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका […]

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । बारामा गोली हानेर रूपेश सर्राफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छैन । बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै […]

सोमवार, कार्तिक १३, २०८०

गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई विदेशी पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीटजरल्याण्डका नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । सोमबार मध्याह्न साढे १२ बजेतिर कलैया उपमहानगरपालिका–६, बाराका शिक्षक रुपेश स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरिमा रहेको रोजबेरी होटलतिर गएका थिए । चाउमिन बोकेर फर्किँदा पौन १ बजेको थियो । […]

सोमवार, कार्तिक १३, २०८०

जुम्ला । मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यारा नभेटिँदासम्म शव नबुझ्ने अडान राखेका छन्। हत्यारा कानुनी कठघरामा नआएसम्म शव नबुझ्ने बताएका हुन्। उनले भने, जबसम्म हत्यारा भेटिएर कानुनी कठघरामा […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मस्जिद चोकमा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् । गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । बाराको कलैयामा गोली चलेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे । कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए । जिल्ला प्रहरी कार्यालय बाराको […]

सोमवार, कार्तिक १३, २०८०