२०८३ वैशाख ९ बुधवार , ०७:१३:३५ बजे

Sajhamanch

समाज

सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न जाजरकोट अस्पताल पुगेका छन्। शुक्रवार रातिको भूकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल जाजरकोट अस्पताल पुगेर घाइतेहरुलाई भेटेका हुन्। […]

मङ्गलवार, कार्तिक २१, २०८०

जाजरकोट । भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडा सिर्पाचौर बस्तीकी ७६ वर्षीया बिर्मी घर्ती भूकम्प आउँदा घरमा सुतिरहेकी थिइन् । एक्कासी घर हल्लिन थालेपछि हतपत्त उठेर आफ्नो श्रीमान भीम बहादुर घर्ती (७८) लाई उठाइन् […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए । ‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, […]

मङ्गलवार, कार्तिक २१, २०८०

फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैं सकिएसँगै किसान अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो। अलैंची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती […]

मङ्गलवार, कार्तिक २१, २०८०

बाँके । जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । केही दिनअघिको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कंदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्ट्याइरहन्छिन् । भूकम्पमा परी […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । राष्ट्रिय […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौँ । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ। द्रुत बस सेवाका लागि रातो […]

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेका […]

मङ्गलवार, कार्तिक २१, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

सोमवार, कार्तिक २०, २०८०

बिर्तामोड। एबिसी नेपालका केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझैपनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् । एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा आज सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि […]

सोमवार, कार्तिक २०, २०८०