२०८३ वैशाख ९ बुधवार , १०:०९:०६ बजे

Sajhamanch

समाज

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् । रड प्रहार गरेर आक्रमणकारी भागेका छन् । बुधवार […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक […]

बिहिवार, कार्तिक २३, २०८०

जनकपुरधाम । महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । स्नातक तहमा चिया प्रविधि ब्याचलर इन टि टेक्नोलोजी एन्ड मेनेजमेन्ट (बीटीटीएम ) पढाइ हुने झापाको मेची बहुमुखी क्याम्पसमा हिजोआज यो विषय पढाइ हुन छाडेको छ । २०६९ सालमा सुरु भएर लगातार तीन वर्ष […]

बिहिवार, कार्तिक २३, २०८०

यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष ठहर गरेका छन्। त्यसमा पनि गत महिना अक्टोबर सबैभन्दा तातो महिना भएको दाबी गरिएको छ।यूरोपेली संघ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार […]

बिहिवार, कार्तिक २३, २०८०

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशीलाको वडा कार्यालयमा नचिनेको मानिसको समूहले तोडफोड गरेको छ कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ ९एन्फा०को विशेष साधारणसभा बिहीबार हेटौंडामा हुँदैछ। बिहान ८ बजे हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुन लागेको हो।साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल […]

बुधवार, कार्तिक २२, २०८०