काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त […]
रसुवा । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो । प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार […]
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय […]
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाइ आक्रमणमा कम्तीमा नौ लडाकु मारिएका छन्।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेको हो। गम्भीर घाइते […]
काठमाडौं । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। […]
फ्रान्सले गाजामा मानवीय सहायताका लागि युद्धविराम’ का लागि दुवै पक्षलाई आग्रह गरेको छ।राजधानी पेरिसमा गाजाका लागि मानवीय सहायतासम्बन्धी सम्मेलनको आयोजना गरी फ्रान्सले ले ‘युद्धविरामका लागि काम गर्न’ आाग्रह गरेको हो। ‘तत्कालका लागि हामीले नागरिकको सुरक्षाका […]
बिर्तामोड। झापाको बुद्धशान्ति –३ दुइरिङ्गेमा रहेको एउटा घरमा आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ । ७३ वर्षीया दिलकुमारी राईको आगलागीमा परी मृत्यु भएको हो । उनका श्रीमान भने घाइते भएको इलाका प्रहरी […]
झापा । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले नेपालमा सहकारी संस्थाप्रति विश्वासको संकट पैदा गरी अनर्गल प्रचार गरिएका कारण पछिल्लो समय यो व्यवसायमा संकट उत्पन्न भएको बताएका छन् । सहकारी संस्थाको सुशासन, व्यवस्थापन र […]
काठमाडौं । २६ कात्तिकका दिन परेको लक्ष्मीपूजालाई लक्षित गरी बजारभरी झिलिमिली लाइटिङको बिक्री भइरहेको छ । घरहरु सजावट हुन थालेका छन् । केही वर्ष अगाडिसम्म यस दिनलाई लक्षित गरी निकै तनावमा रहने नेपाल विद्युत् प्राधिकरण […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई मंसिर ५ गते हुने भएको छ। न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेशी तोक्ने […]