काठमाडौँ । सरकारले टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरे पछि त्यसको पक्ष, विपक्षमा बहस भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी कार्यान्वयनका लागि तयारी अघि बढाएको छ। प्राधिकरणको निर्देशन पछि दूर सञ्चार सेवा प्रदायकले टिकटकमा रोक […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार मुख्यमन्त्री कार्की सो अस्पतालमा गएका हुन् । उनले आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकारले […]
बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको आज पदस्थापन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ विष्णुकट्टास्थित सिंहदेवी आधारभूत विद्यालयले मंसीर ५ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयको स्वर्णमहोत्सव मूल आयोजक समितिले आज विद्यालयमा पत्रकार सम्मेलन […]
सिरहा । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ । निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले सिरहा जिल्लाको बजारमा रौनकता थपिएको छ […]
महेन्द्रनगर । ४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री एनपी साउदसँग आग्रह गरेका छन्। मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा […]
धनगढी । धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख रुपैयाँ […]
काठमाडौं । गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रियसभा सदस्य कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मा […]
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । […]
काठमाडौं । धनगढीमा आगलागी हुँदा ठूलो परिमाणमा क्षति भएको छ । एक अस्पतालसहित आधादर्जनभन्दा बढी पसलमा आगलागी हुँदा ठूलो परिमाणमा धनमाल क्षति भएको हो । गएराति १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा […]