२०८३ वैशाख १० बिहिवार , ११:०६:०० बजे

Sajhamanch

समाज

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्। बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्। खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी […]

शनिवार, मंसिर १६, २०८०

बिर्तामोड । बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि जडान गरेको छ । अस्पतालले उक्त फोहोर जलाउने मेसिन (इन्सिनरेटर)को आज शनिबारदेखि प्रयोगमा ल्याएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा […]

शनिवार, मंसिर १६, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसीर १६ गते बिर्तामोडमा सम्पन्न गरेको छ । गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौँ । शनिबार काठमाडौँको कुलेश्वरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका वडा नं.१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो । खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ […]

शनिवार, मंसिर १६, २०८०

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ। बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ। देश विपत्तिमा छ, […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ । आलुको बोरामा सुन […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो […]

शनिवार, मंसिर १६, २०८०

बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ […]

शनिवार, मंसिर १६, २०८०

युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान […]

शनिवार, मंसिर १६, २०८०

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।शुक्रबार राति ८ बजे बा ७३प ३३२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा परिचय नखुलेका दुई जना गम्भीर घाइते भएको भक्तपुर प्रहरीले बताएको छ। सूर्य […]

शनिवार, मंसिर १६, २०८०