२०८३ वैशाख ११ शुक्रवार , १२:२८:३८ बजे

Sajhamanch

समाज

बुटवल । लुम्बिनीका पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्नुपर्ने माग गरेका छन् । नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो । एयर चाइनाको जहाजबाट चीन […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । नवलपरासी पूर्वमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ […]

आइतवार, मंसिर १७, २०८०

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् । उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा […]

आइतवार, मंसिर १७, २०८०

जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध दिएको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन अनुरोध दिएको हो । नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण तथा […]

आइतवार, मंसिर १७, २०८०

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कुनै भूमिका नहुँदानहुँदै पनि नेपालीहरू जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट अत्यधिक प्रभावित रहेको बताएका छन्। ‘हामीलाई घोरअन्याय भएको छ, यसकोे अन्त्य हुनुपर्छ,’ दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको उच्च […]

आइतवार, मंसिर १७, २०८०

कमल । पातञ्जल योग समिति नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा आजबाट सुरु भएको छ । दमक ६ स्थित पशुपति मन्दिरको सभाहलमा शुक्रवारबाट सुरु भएको अधिवेशन देशभरबाट आएका एक हजार भन्दा बढी प्रतिनिधिहरूको बिच आइतबारसम्म […]

शनिवार, मंसिर १६, २०८०

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाको […]

शनिवार, मंसिर १६, २०८०