काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको थियो । थापाले सन् १९७१ मा […]
झापा । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायहरुबीचको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमको आयोजना […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले […]
मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना […]
झापा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पत्र पठाएर सहानुभूति प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र […]
रसुवा । उत्तरी रसुवामा छोराले कुटपिट गरी बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुवा छेवाङ तामाङलाई लाठीले […]
काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेहरूमध्ये हालसम्म पाँचजनाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत ६८ वर्षीय रुकुमबहादुर कार्कीको गत शनिबार र ४३ वर्षीय रामनरेश मित्रको मंगलबार मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका कारण […]