काठमाडौं । भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् । छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने […]
मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए […]
रामेछाप । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप आइपुगेका अध्यक्ष ओलीले मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम […]
काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख मंगलबार प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख नागरिकलाई देखाउने चलनानुसार […]
काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ । संकल्प यात्रामा अवरोध नपुर्याउन एमालेले […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा […]
नेपालगन्ज । बाँके र बर्दिया जिल्लाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ–संस्थाहरुले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जनभन्दा बढी क्रियाशील […]
बुटवल । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नवलपरासी जाँदै छन्। लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको […]
जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम […]
काठमाडौं । सामाजिक अभियन्ता ईः आज ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने भएका छन् । अभियन्ता ईःले ललितपुरको सपना नमार्न अनुरोध गर्दै बिहान र साँझ फुटपाथ बजारहरू हटाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै खबरदारीका लागि […]