२०८३ वैशाख ११ शुक्रवार , ०१:४७:४७ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी आएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले यस्तो बताएका हुन् । […]

सोमवार, मंसिर २५, २०८०

धनगढी । प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका-३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् । खातीले चलाएको सुपप्र०१००१ झ […]

सोमवार, मंसिर २५, २०८०

दमक । झापाको दमक ६ मा सञ्चालित नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रुपैयाँ रकम फिर्ता नगरी बन्द भएको छ । सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनुपर्ने रकम फिर्ता नगरी एकाएक गत दशैं अघिदेखि […]

सोमवार, मंसिर २५, २०८०

विराटनगर । कोसी प्रदेशसभा सदस्यहरूले विभिन्न निकायमा खाली पदमा नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषय उठान गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) की सांसद […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौंं । ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईस् ले अनुरोध गरेका […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौँ । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । उदयपुर सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति भएको छ । राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ । […]

सोमवार, मंसिर २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ मा मुख्य कार्यालय रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः प्रेम सापकोटा निर्वाचित भएका छन् । संस्थाको ७औं कार्यकालका लागि अध्यक्षमा सापकोटासहित सञ्चालक समिति र […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मृत्यु हुनेमा छथर गाउँपालिका–१, तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला […]

सोमवार, मंसिर २५, २०८०

दाङ । दाङको घोराही–मुर्कटी सडक खण्ड अन्तरगत हर्नौकको ओरालोमा एक टिपरले अर्को टिपरलाई पछाडिबाट ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्। ठक्कर दिने टिपरका सहचालक घोराही उपमहानगरपालिका – ३ का १९ वर्षीय अलोक चौधरी […]

सोमवार, मंसिर २५, २०८०