२०८३ वैशाख ११ शुक्रवार , १२:२७:१२ बजे

Sajhamanch

समाज

उदयपुर । गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्। त्रियुगा नगरपालिका ११ गाईघाट टेम्पुचोकस्थित राजु मोटरसाईकल वर्कसपमा आइतवार सल्केको आगो किराना पसलसम्म पुग्दा सो लाईनका ९ वटा पसलमा क्षति […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका […]

सोमवार, मंसिर २५, २०८०

विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् […]

सोमवार, मंसिर २५, २०८०

जाजरकोट । जाजरकोट भूकम्पबाट नौ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० रूपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हुनेछ । […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएका […]

सोमवार, मंसिर २५, २०८०

बंगलादेशको विपक्षी दलले पछिल्लो दुई सातामा हिरासतमा आफ्ना पाँच सदस्यको मृत्यु भएको बताएको छ। बंगलादेश नेसनलिष्ट पार्टी बीएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको बताएको हो। ‘राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बीएनपी […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । जघन्य अपराध सहेका पिडीतहरुलाई समेत सरकारले आफ्ना कुराहरु व्यक्त गर्न रोक्दै राज्य संयन्त्रको दुरुपयोग गरिरहेको पाइएको छ । गत जेठमा दाइजोका नाममा हत्या गरिएकी धनुषाकी २२ वर्षीया आरती साहाका आफन्तले घटनामा संलग्नहरुलाई कार्वाहीको […]

आइतवार, मंसिर २४, २०८०