२०८३ वैशाख १४ सोमवार , ०६:०६:२१ बजे

Sajhamanch

समाज

नेपालगन्जमा बुधबार बिहान लागेको शीतलहरसहितको बाक्लो हुस्सु । अत्याधिक चिसो तथा बाक्लो हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

बुधवार, माघ १०, २०८०

काठमाडौँ । विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ परेको छ । काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ । सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ […]

बुधवार, माघ १०, २०८०

काठमाण्डौ । भिजिट तथा पर्यटक भिसामा विदेश जानको लागि आजदेखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ । सम्बन्धित […]

बुधवार, माघ १०, २०८०

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीलाई प्रविधिअनुसार आफूलाई परिचालित गर्न निर्देशन दिएका छन् । प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रियहित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्ने प्रधानमन्त्रीको भनाइ छ ।बदलिएको परिस्थितिअनुसार […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ।आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई […]

बुधवार, माघ १०, २०८०

शिवसताक्षी । झापा इनर्जी प्रालिले उत्पादन १० मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवैभन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी […]

मङ्गलवार, माघ ९, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० चुथाईमा अवस्थित जलकन्या देवी मन्दिरमा यही माघ ११ गतेदेखि श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा आज आयोजित पत्रकार सम्मेलन […]

मङ्गलवार, माघ ९, २०८०