काठमाडौं । आज पौष शुक्लपूर्णिमादेखि एक महिना लामो स्वस्थानी व्रत कथा सुरु भएको छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्छन् […]
काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई समयले साथ दिइरहेको छ । यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् ।यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ । अब उनले […]
चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो […]
चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र […]
काठमाण्डौ । आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । […]
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा बिहीबार पनि तीन खेल हुँदैछन्।त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुने खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। गण्डकी पाँचमध्ये दुई खेल जितेर ४ […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ र ११ मा महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयमा महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समिति देशकै उत्कृष्ट भएको दशनामी समाजका अगुवाहरुले बताएका छन् । दशनामी बन्धुहरुलाई एकताबद्ध गर्ने उद्देश्यले नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आयोजना गरेको वनभोज कार्यक्रममा उनीहरुले त्यस्तो बताएका […]
धनगढी । घरको छतबाट हाम फालेका धनगढीका व्यवसायी सन्तोष अग्रवालको परिवारमा अंशवण्डासम्बन्धी विवाद रहेको पाइएको छ । धनगढी उपमहानगरपालिका-४ को बसपार्कमा आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्वसायी अग्रवालको बुधबार […]