२०८३ वैशाख १४ सोमवार , ०८:५०:२५ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोड ७ मा रहेको कन्चन अंग्रेजी माध्यमिक विद्यालयले एकजना मिर्गौला पीडितका सन्तानलाई निःशुल्क पढाई दिने भएको छ । विद्यालयले बिर्तामोड ६ का मिर्गौला पीडित ४३ वर्षीय बुद्धिराज देवानका छोरा ११ वर्षीय आयुष […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य […]

बिहिवार, माघ ११, २०८०

चितवन । गोली हानी गैँडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरा छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो […]

बिहिवार, माघ ११, २०८०

मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको […]

बिहिवार, माघ ११, २०८०

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । सरकारले बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो । […]

बिहिवार, माघ ११, २०८०

कमल । कमल गाउँपालिका २ नम्बर वडाध्यक्ष अशोक लिम्बूलाई पितृशोक परेको छ । उनका बुवा प्रेमबहादुर लिम्बूको आज बिहान ६ बजे आफ्नै घरमा निधन भएको हो । ८३ वर्षीय प्रेमबहादुर लिम्बूको आज बिहान ६ बजे […]

बिहिवार, माघ ११, २०८०

भद्रपुर । तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज (!) गरेको […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । मध्य सेनेगलमा बस र कार ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । सेनेगल समाचार एजेन्सी (एपीएस)का अनुसार, मध्य सेनेगलको डिओरबेल क्षेत्रको नेबे गाउँनजिकै दुई सवारीसाधन एकापसमा ठोक्किएका थिए । […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी […]

बिहिवार, माघ ११, २०८०