२०८२ पौष १ मङ्गलवार , ०७:१८:३२ बजे

Sajhamanch

समाज

जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका उनी पीडामा छन्। दिनभरिको […]

सोमवार, कार्तिक २०, २०८०

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ। “चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम […]

सोमवार, कार्तिक २०, २०८०

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को एकीकृत साधारणसभाले नारायणप्रसाद चौलागाइको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि सहकारी संस्थाको एकीकरण पछि आज […]

आइतवार, कार्तिक १९, २०८०

कमल । कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ११ वटै सेवा केन्द्रका सदस्यहरुमाझ २५औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आज सम्पन्न गरिएको छ । कात्तिक १३ गते धुलाबारी र […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ। आइतबार नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । सरकारले चार्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ । टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र […]

आइतवार, कार्तिक १९, २०८०

वीरेन्द्रनगर । राउटे समुदायका अगुवा तथा महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेरमा आइतबार निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनीको आइतबार निधन भएको हो। राउटे समुदायका सदस्यहरूले महामुखियालाई नजिकै गाड्ने छन्। राउटे सदस्यको मृत्यु […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]

आइतवार, कार्तिक १९, २०८०