२०८२ पौष २ बुधवार , १२:३४:२७ बजे

Sajhamanch

समाज

काठमाडौं । कञ्चनपुरमा नहरमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–७ बस्ने केशव बोहराको छोरा सात वर्षीय एलेक्स रहेका छन् । बेलौरी नगरपालिका–९, डाँडाकुन्डास्थित मामाको घर नजिकै रहेको नहरमा डुबेर मंगलबार दिउँसो […]

बुधवार, कार्तिक २२, २०८०

पोखरा । जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई राहत सामग्री बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेको छ । चीनबाट राहत सामग्री बोकेर दुई कार्गो विमान बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । चिनियाँ विमानले […]

बुधवार, कार्तिक २२, २०८०

जाजरकोट । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय […]

बुधवार, कार्तिक २२, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँगाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो। गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न […]

बुधवार, कार्तिक २२, २०८०

जाजरकोट । जाजरकोट सदरमुकाम खलङ्गास्थित कस्तुरी सहकारी स्कुलको चौरमा २० वर्षीया विमला तिरुवा चार दिनको बच्चा लिएर बसेकी छन् । प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला उनले दुई दिनदेखि खाना खाएकी छैनन् । चौरमा […]

बुधवार, कार्तिक २२, २०८०

बितामोड । झापाको बिर्तामोड नगरपालिकामा निर्माणाधिन बुट्टाबारी–प्याकुरेलचोक सडकको स्तरोन्नतिको काम तीब्र गतिमा अघि बढेको पाइएको छ । बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजना अन्तरगत नमूना सडक निर्माणलाई तीब्रता दिइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र […]

बुधवार, कार्तिक २२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमका बीच […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । सरकारले दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । सन्तोषजनक काम नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न सिफारिस गरिएका २२ कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न […]

बुधवार, कार्तिक २२, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले मानव–हात्ती द्वन्द न्यूनीकरण सम्बन्धी विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको टोलीसँग छलफल गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नै कार्यकक्षमा नगरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख र वन्यजन्तु […]

बुधवार, कार्तिक २२, २०८०

बिर्तामोड । झापाको पुरानो व्यावसायिक प्रतिष्ठान ‘रामप्रसाद पवनकुमार’का सञ्चालक तथा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार अग्रवाल ’भद्रपुरे’को ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समययता अस्वस्थ रहेका अग्रवालको बिर्तामोडस्थित बि एण्ड […]

बुधवार, कार्तिक २२, २०८०