२०८३ वैशाख १७ बिहिवार , ०७:३१:५१ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले […]

बुधवार, फागुन १६, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबारी सदस्यलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा उत्कृष्ट सदस्य सम्मान तथा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । कार्यक्रमको स्थानबारे अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद् भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौँ ।आन्दोलनमा रहेका मिटरब्याजपीडितहरुले आज पनि प्रदर्शन गरेका छन्। मिटरब्याज पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्। भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली,शहीद गेट, सुन्धारा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौंको चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास गरेको छ । प्रहरी बल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौंको आयोजना र चन्द्रगिरि हिल्स प्रालिको सहकार्यमा कृतिम घटनाक्रममा आधारित तीन दिने […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् । दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व। भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्। सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण […]

मङ्गलवार, फागुन १५, २०८०

धनगढी । कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]

मङ्गलवार, फागुन १५, २०८०

उदयपुर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ मंगलबार उदयपुरको बेलसोत आइपुगेर सम्पन्न भएको छ । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट पदयात्रा थालिएको थियो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदलयात्रा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को उत्तरपुस्तिका र सोसँग सम्बन्धित कागजातहरू लिलाम गर्न लागेको छ । लिलामीका लागि बोर्डले दोस्रोपटक सोमबार सूचना जारी गरेको छ । ती कागजातहरू गोप्य तवरले […]

मङ्गलवार, फागुन १५, २०८०