२०८३ वैशाख १७ बिहिवार , ०७:३३:१९ बजे

Sajhamanch

समाज

काठमाडौं । माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक […]

बुधवार, फागुन १६, २०८०

पोखरा । पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न बिहीबार सेती नदीको बाँध खोलिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले फागुन १७ गते बिहीबार बिहान ८ बजेदेखि दीपमा रहेको […]

बुधवार, फागुन १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको बताएका छन् । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ को बुधबार समापन गर्दै प्रधानमन्त्रीले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको बताएका हुन् […]

बुधवार, फागुन १६, २०८०

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बाह्रदर्शी गाउँपालिका–६ स्थितमा करेन्ट लाग्दा स्थानीय २८ वर्षीय बुद्धराज लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो खेतमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न ५२९ जनामध्ये ४०६ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष ३६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक महिला […]

बुधवार, फागुन १६, २०८०

झापा । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य […]

बुधवार, फागुन १६, २०८०

भारतले आउँदो वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न वायुसेनाका चार जना विमानचालकलाई छानेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूको योग्यताको प्रशंसा गर्दै छानिएका विमानचालकको नाम सार्वजनिक गर्नुभएको हो । […]

बुधवार, फागुन १६, २०८०

काठमाण्डौ – नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै […]

बुधवार, फागुन १६, २०८०

मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्।छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रहेको बिजापुर जिल्लाको जंगल क्षेत्रमा सरकारी फौजले खोजी अभियान […]

बुधवार, फागुन १६, २०८०