काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा परिषद्का सदस्य एवम् गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधिले स्थानीय समस्या र समाधानका लागि विभिन्न ११ वटा माग अघि सारेका छन् । महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरूको तर्फबाट आफ्ना […]
काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। उत्पादनमूलक क्षेत्र manufacturing sector […]
कालिकोट । कालिकोटबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। कालिकोटको पलाँता गाउँपालिका ६ की रिउली रोकायालाई स्वास्थ्य चौकी नेटाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो। घरमै सुत्केरी गराउन समस्या देखा परेपछि उपचारका लागि उनलाई […]
सुर्खेत । करेन्ट लागेर दैलेखमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले जानकारी दिए । दैलेख […]
काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको […]
काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म वैशाख १४ गतेदेखि हलमा रिलिज हुने भएको छ ।अधिकारीकै होम प्रोडक्सनमा बनेको यो फिल्ममा उनकै शीर्ष भूमिका […]
गाजाको प्रमुख दक्षिणी शहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट रेडक्रसले करिब आठ हजार विस्थापितको उद्धार गरेको छ।इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी) का प्रवक्ता टोमासोडेला लोङ्गाले मंगलबार सञ्चारकर्मीसँग गाजापट्टीमा मानवीय स्थिति […]
सिरहा । लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रंगका आकर्षक काउली हेर्न अहिले मानिसको घुइँचो लाग्न थालेको छ।‘वैदेशिक रोजगारीमा हुँदा सात […]
श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएको विज्ञहरुले बताएका छन् ।श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दुस्ख दिने गरेको छ ।घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा […]
झापा । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि पहल गरिदिन नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । उपमहानगर कमिटीको अगुवाइमा मंगलबार झापा आएर नेताहरुले यो […]