२०८३ वैशाख २२ मङ्गलवार , ०१:५५:१५ बजे

Sajhamanch

समाज

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज विकास […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९ बजे हस्टनमा शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल […]

मङ्गलवार, जेठ ८, २०८१

पर्वत । बजेट अभावका कारण पर्वतका एक सय १५ वटा खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४र६५ देखि शुरु भएका दुईवर्षे र पाँचवर्षे योजना बजेट अभावमा १५ […]

मङ्गलवार, जेठ ८, २०८१

इलाम । पिकअप भ्यानमा ढुवानी गरी भारत भित्र्याउन लागिएको ६ लाख १८ हजार ३ सय रुपैयाँ मूल्य बराबरको अवैध सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन […]

मङ्गलवार, जेठ ८, २०८१

झापा ।सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले १७ औ स्थापना दिवसको अवसरमा २४ जनालाई सम्मान गरेको छ । भद्रपुरस्थित गण परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपककुमार पोखरेलसहित बहालवाला […]

मङ्गलवार, जेठ ८, २०८१

झापा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। मंगलबार धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते […]

मङ्गलवार, जेठ ८, २०८१

कैलाली । कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ ।घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँस्थित पसलबाट घर फर्कने […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । काठमाण्डौमा हुने दुई दिने अन्तर्राष्ट्रिय संवादको तयारी पूरा भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । हिमाल, मानव र जलवायु परिवर्तनबारेको संवादमा विभिन्न देशका ६१ विदेशी विज्ञ तथा पाहुनाको सहभागिता रहनेछ । वन […]

मङ्गलवार, जेठ ८, २०८१

मोरङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती […]

मङ्गलवार, जेठ ८, २०८१