इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा भएको छ । सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका हुन । राष्ट्रपति रायसीको आज अन्त्येष्टि गर्ने […]
काठमाडौं । नेटफ्लिक्स स्टार जेमी बेकनले आगामी साइन्स फिक्सन नेपाली फिल्म ‘एक्लो’मा अभिनेता प्रदीप खड्कासँग सहकार्य गर्ने भएका छन् । हलिउड म्यागजिन डेडलाइनले प्रदीप शाहीले निर्देशन गर्ने आगामी कथानक फिल्ममा बेकन अनुबन्धित भएको उल्लेख गरेको […]
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदूरपश्चिम, कोसी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, […]
भारतको छत्तीसगढ कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ।पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए। उक्त घटनामा […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही जेठ २६ गते निर्वाचन हुँदैछ । संस्थाको २८औँ साधारण सभाले उक्त मितिमा चुनाव गर्ने घोषणा गरेसँगै उम्मेदवारहरु […]
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गर्ने तयारी भएको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि […]
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ । आज फाइनान्स, […]
काठमाडौं । दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि ब्रान्डन किङ वेस्ट इन्डिजको अन्तरिम कप्तान नियुक्त भएका छन् । नियमित कप्तान रोभम्यान पावेल उपलब्ध नभएपछि ब्रान्डन किङले दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलामा वेस्ट इन्डिजको […]
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएको शनिवार रातको समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका […]