सुर्खेत ।सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेत आउँदै गरेको मिनी बस शनिबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनिबस […]
काठमाडौं । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]
काठमाडौँ । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् । आरोपीहरुको साथबाट […]
काठमाडौं । काठमाडौंमा सुनका सिक्री लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले सुनका सिक्री लुटपाटका घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ पर्नेमा रौतहट […]
झापा । सङ्खुवासभामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो […]
काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ ।आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम […]
पोखरा । तनहुँ सदरमुकाम दमौलीको मुख्य बजार पृथ्वी राजमार्गअन्तर्गत फलफूल चोकमा आइतबार राति भीषण आगलागी भएको छ।आगालागीका कारण १२ घरका २० सटर जलेर नष्ट भएका छन्। करोडौं रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय […]
चितवन । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि […]
वीरगञ्ज ।भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते साँझ ६ बजेसम्म भारतसँग जोडिएका सीमानाका बन्द हुने जनाएको छ।जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख […]