२०८३ वैशाख २२ मङ्गलवार , ०३:२४:३३ बजे

Sajhamanch

समाज

काठमाडौं । नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना गरेका छन् । नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने […]

बुधवार, जेठ ९, २०८१

कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]

बुधवार, जेठ ९, २०८१

बङ्गलादेशसँगको पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हरायो । बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । […]

बुधवार, जेठ ९, २०८१

इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ वार्ता गर्न मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक तथा […]

बुधवार, जेठ ९, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो ।हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्यत्र आंशिकदेखि साधारणतया बदली छ।दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा […]

मङ्गलवार, जेठ ८, २०८१

मलेसिया । मलेसियन सरकारले वैदेशिक कामदारको आवेदनमा रोक लगाउने म्याद फेरि लम्ब्याउने निर्णय गरेको छ । गृहमन्त्री दत्तुक सेरी सैफुद्दीन नासुशन इस्माइलले यसबारे जानकारी दिएका हुन् । देशमा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको […]

मङ्गलवार, जेठ ८, २०८१

विराटनगर । करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । मंगलबार मोरङ बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । डीएसपी बस्‍नेतका अनुसार […]

मङ्गलवार, जेठ ८, २०८१

विराटनगर । मोटरसाइकल दुर्घटनामा परि मोरङको ग्रामथान गाउँपालिकाका ओभरसियर ९सब इन्जिनियर०को मृत्यु भएको छ । आइतबार राति गाउँपालिकाका ओभरसियर ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो । सप्तरी घर भएका खान विराटनगर महानगरपालिका–१ मा […]

मङ्गलवार, जेठ ८, २०८१