२०८३ वैशाख २२ मङ्गलवार , ०४:४४:५६ बजे

Sajhamanch

समाज

झापा । झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान […]

बुधवार, जेठ ९, २०८१

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुग्न आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । इलिमिनेटरको यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो खेलको […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो । […]

बुधवार, जेठ ९, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको आसन्न निर्वाचनका दुई उम्मेदवारसँग काँकरभिट्टा माविको एसएलसी ब्याच २०५८–५९ समूहले छलफल गरेको छ । उक्त समूहले सो निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिएकी विमला तामाङ र सदस्यका उम्मेदवार डिल्लीकुमार काफ्लेसँग बुधवार चुनावबारे […]

बुधवार, जेठ ९, २०८१

मोरङ । मोरङको बेलबारी नगरपालिका-९ स्थित बैराखुनीमा करेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका […]

बुधवार, जेठ ९, २०८१

झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ […]

बुधवार, जेठ ९, २०८१

जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । सुनको भाउ बुधबार तोलामा १०० रुपैयाँले घटेको छ । हिजो १२०० रुपैयाँले घटेको थियो । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ । […]

बुधवार, जेठ ९, २०८१