२०८२ पौष ८ मङ्गलवार , ११:५५:४९ बजे

Sajhamanch

समाज

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय […]

बुधवार, फागुन २, २०८०

बुटवल । पश्चिम नवलपरासीको सुस्तामा दुई जनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो। स्थानीय ६५ वर्षका यक्षलाल चमार र उनका नाती ११ […]

बुधवार, फागुन २, २०८०

काठमाडौ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा […]

बुधवार, फागुन २, २०८०

पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो […]

बुधवार, फागुन २, २०८०

मेचीनगर । झापाको मेचीनगर वडा नं. १३ मा पर्ने हातेमालो सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्धन गर्न देशकै नमूना सिमसार क्षेत्रको विकास गरेको छ । प्राकृतिक सम्पदाको मनोरम स्थलसँगै जरुवा पानीको भेललाई ब्यवस्थापनसहित संरचना विकास […]

बुधवार, फागुन २, २०८०

काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, […]

बुधवार, फागुन २, २०८०

तानसेन । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० […]

बुधवार, फागुन २, २०८०

शिवसताक्षी । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ मा शिवसताक्षीमा सविन दाहाल प्रतिश्प्रर्धीको रुपमा देखिने भएका छन् । शिवसताक्षी ७ व्याङ्गडाँडाका सविन दाहाल हाल कमेडी च्याम्यिनको ३० जना भित्र परेको बताइएको छ । स्कुलदेखि […]

मङ्गलवार, फागुन १, २०८०

झापा । झापा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जूुनधाराकै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता […]

मङ्गलवार, फागुन १, २०८०

अर्जुनधारा । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ६ दासपूलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ बिर्तामोड लेडीका सक्रिय सदस्य तथा सामाजिक ब्यक्तित्व उमा शाहका छोराको जन्मदिनको अवसर […]

मङ्गलवार, फागुन १, २०८०