केहीका लागि केट ब्ल्यान्चेटले कान्सको रेडकार्पेटमा दिएको सन्देश ‘लाउड एन्ड क्लियर’ थियो । कोलम्बियामा जन्मिएका फ्रान्सेली डिजाइनर हैदर एकरम्यानले बनाएको डिजाइन पहिरिएर अभिनेत्री केट रेडकार्पेटमा हिंडेकी थिइन् ।त्यो डिजाइन एक साधारण पोशाकजस्तै देखिन्थ्यो । त्यो […]
काठमाण्डौ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको […]
भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागीमा हुँदा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ।भियतनाम समाचार एजेन्सीका अनुसार बिहीबार राति करिब १२ः३० मा आगो लागेको थियो र […]
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहानै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि […]
बिर्तामोड । समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनमा आमा गुमाएका मेचीनगर–१२ का विपन्न तीन बालबालिकाको निर्माणाधिन घरका लागि आर्थिक सहयोग गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध युवा […]
बिर्तामोड । कारोबार, वित्तीय र राजस्वका आधारमा झापाको बिर्तामोड नगरपालिका मुलुकै दोस्रो स्थानमा देखिएको छ ।बिर्तामोडले काठमाडौँ महानगरपालिकापछि सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा सबैभन्दा बढी योगदान हो । बिर्तामोडमा मुख्य कार्यालय रही कारोबार गर्ने ८७ […]
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका एक कर्मचारी भक्तपुरमा मृत फेला परेका छन्। बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका हुन्। पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका […]
काठमाडौँ । डेंग रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. […]
काठमाडौँ । ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर छन् । उनलाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । […]
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ। सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको दिनको म्याद थप्न सिफारिस दिएकोमा धनुषा जिल्ला अदालतले तीन […]