२०८३ वैशाख २२ मङ्गलवार , १०:२१:३३ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आईपीभी खोप नेपालमा २०७१ असोज […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सार्वजनिक भएको यो ट्रेलर फ्रेस र मर्मस्पर्शी महसुस हुन्छ । असार ७ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः […]

आइतवार, जेठ १३, २०८१

जनकपुरधाम । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो। धनुषाका […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र […]

आइतवार, जेठ १३, २०८१

भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ।राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो। आगलागीमा परेकामध्ये अधिकांश १२ जना बालबाललिका रहेको गुजरातका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। शरीर जलेकाले मृतकहरुको […]

आइतवार, जेठ १३, २०८१

कमल । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) झापाको शनिवार सम्पन्न प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत चयन भएका छन् । जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आबद्ध पानको जिल्लास्तरीय भेलाले सुब्बाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]

शनिवार, जेठ १२, २०८१

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ । भारत सिलिगुडीका काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मूर्ति र भगवतीको बाहन सिंहको प्रतीमासहितको गेट निर्माण […]

शनिवार, जेठ १२, २०८१

कमल । कमल गाउँपालिका–३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तालिम शनिवार समापन भएको छ । कमल–५ स्थित मंगलमय माविको सभाहलमा सञ्चालित तीन दिवशीय सो तालिममा उक्त पालिकाको वडा […]

शनिवार, जेठ १२, २०८१

झापा । युएईमा आयोजना गर्न लागिएको महामानव भगवान गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती विशेष समारोहको तयारी पूरा भएको छ । यही मे २६ तारिखका दिन दिउँसो १ बजे एभरेष्ट क्लब बर दुबईको हलमा हुने […]

शनिवार, जेठ १२, २०८१

इलाम । इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तर्गत रोङ गट ट्यालेन्ट कार्यक्रम हुने भएको छ । गाउँपालिकाको रोङ प्रतिभाको खोजी अन्तर्गत उक्त कार्यक्रम हुन लागेको हो । रोङ प्रतिभाको खोजी अन्तर्गत गायन, नृत्य र साहित्य […]

शनिवार, जेठ १२, २०८१