२०८३ वैशाख २२ मङ्गलवार , ०९:०३:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् । आज काठमाण्डौ उपत्यका, […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । यस्तै तीन जना हराइरहेका छन् । ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]

शुक्रवार, जेठ ११, २०८१

मङ्गलबारे (इलाम) । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो । नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्‍याउन अन्तर्राष्ट्रिय […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले आयोजना गरेको प्रभावकारी भाषण कलासम्बन्धी एक दिवशीय तालिम समापन भएको छ । समुदायका महिलाहरूको व्यक्तित्व विकास गर्ने मूल उद्देश्यले शुरु गरिएको तालिम समापन भएको हो । वीरता जेसीजका पूर्वअध्यक्ष विनोद […]

शुक्रवार, जेठ ११, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाले बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी एक दिवशीय अभिमुखीकरण आयोजना गरेको छ । उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरका विद्यालय र वडास्तरीय बाल क्लबमा आबद्ध बालबालिका र […]

शुक्रवार, जेठ ११, २०८१

भद्रपुर । उभौली पर्वको अवसर पारेर कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामुहिक गोठधुप तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका नगर अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख […]

शुक्रवार, जेठ ११, २०८१