२०८३ वैशाख २२ मङ्गलवार , ०७:३०:४२ बजे

Sajhamanch

समाज

काठमाडौं । विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो। दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । भारतसँग सिमाना जोडिएका रुपन्देही र कपिलवस्तुका नाका बन्द भएका छन् । भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा भोलि हुुने लोकसभा चुनावका कारण दुवै जिल्लाका नाका बन्द गरिएको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकासँग […]

शुक्रवार, जेठ ११, २०८१

आईपीएल क्रिकेटको क्रममा हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खानलाई अहमदावादको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले पनि उनी सोही अस्पतालमा उपचार गराइरहेका छन् ।गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल […]

शुक्रवार, जेठ ११, २०८१

 भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् ।मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क […]

शुक्रवार, जेठ ११, २०८१

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद […]

शुक्रवार, जेठ ११, २०८१

रुसको राजधानी मस्को नजिकैको एक गाउँमा आप्रवासी बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा बिहीबार दुईतले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको हो। […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। दिउँसो […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती […]

बिहिवार, जेठ १०, २०८१

कमल । कमल गाउँपालिकामा बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तीन दिवशीय तालिम बिहीवारबाट शुरु भएको छ । सो पालिका–३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडा नम्बर ५ स्थित मङ्गलमय माविको सभाहलमा उक्त तालिम शुरु […]

बिहिवार, जेठ १०, २०८१

धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी […]

बिहिवार, जेठ १०, २०८१