२०८३ वैशाख २२ मङ्गलवार , ०६:०७:२९ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । अब नेपालको ऋण कुल […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । एसिसी महिला एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिर टोली घोषणा गरेको छ। क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रराम्भिक टोली सर्वाजनिक गरेको हो। एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । नेपाल सोतोकान कराते सङ्घको आयोजनामा १५ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पर्सि शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बङ्ग्लादेश, पाकिस्तान, श्रीलङ्का र भुटान गरी छ वटा देशको सहभागिता रहने आयोजक सङ्घका […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा भइरहेको ‘हिमाल, मानव तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादमा सहभागीहरूले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापीकरण गर्न सामूहिक प्रयास आवश्यक रहने बताएका छन् । पर्वतीय क्षेत्रले विश्वभरिका नागरिकलाई स्वच्छ हावा, पानी र […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौँ । चीनस्थित नेपाली दूतावासले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा त्यहाँस्थित दूतावासमा आयोजना गरिएको कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, विभिन्न सङ्घ संस्थाका चिनियाँ नागरिक, चीनमा बसोबास गर्ने नेपाली समुदायका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । भक्तपुरस्थित एक स्कुलका विज्ञान शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई […]

बिहिवार, जेठ १०, २०८१

जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो । […]

बिहिवार, जेठ १०, २०८१

धनगढी । कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा १ लाख […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । बलात्कारको मुद्दामा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको […]

बिहिवार, जेठ १०, २०८१