२०८३ वैशाख २३ बुधवार , ०५:२२:०४ बजे

Sajhamanch

समाज

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १ का सचिव नन्दिकिशोर भट्टराई कार्यलय परिषरमा कुटिएका छन् । हिजो वडा नं. १ को कार्यलयमा जन्म दर्ता सच्याउन आएका दुई सेवा ग्राहीले सचिव भट्टराईलाई कुटपिट गरेका हुन् […]

बिहिवार, जेठ १७, २०८१

पोखरा । पोखराका एक जना युवा पर्यटन व्यवसायीको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएपछि यहाँका पर्यटन व्यवसायी दुखित भएका छन्। पोखरा २६, खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीले गत जेठ ९ गते बिहान विश्वको […]

बिहिवार, जेठ १७, २०८१

सुर्खेत । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु […]

बिहिवार, जेठ १७, २०८१

बिर्तामोड । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा सञ्चालित झोला बनाउने तालिम समापन भएको छ । बिर्तामोड नगरपालिकाले गत चैत १३ गतेबाट शुरु गरेको सो तालिममा बिर्तामोड–१, ३, ४ र ७ नम्बर […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको […]

बिहिवार, जेठ १७, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले इलाका प्रहरी कार्यालय बिर्तामोडसँग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्लामा रगतको अभाव बढ्न थालेकाले त्यसको व्यवस्थापन गर्न कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । सुर्खेतको वीरेन्द्र‍नगर नगरपालिकाले प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी) शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ। प्रारम्भिक बालविकास सहजकर्तालाई वीरेन्द्रनगर नगरपालिकाले तीन दिने शैक्षिक सामग्री निर्माण तालिम दिएको ईसीडी शिक्षक निर्मला सुवेदीले बताइन्। उक्त तालिममा […]

बिहिवार, जेठ १७, २०८१

झापा । नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशनमा भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाका प्रतिस्पर्धी छविलाल थपलियाले २०४ मत […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौँ । ‘प्रहरी हौँ’ भन्दै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । प्रहरीले लुटपाटमा संलग्न एक जनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ३ जना अझै […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ । हिजो एकैदिन एकहजार तीनसय दुई जनालाई स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई […]

बिहिवार, जेठ १७, २०८१