२०८३ वैशाख २३ बुधवार , ०६:४१:४६ बजे

Sajhamanch

समाज

झापा । झापाको दमकमा करेन्ट लागेर विहीवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ निवासी ६२ वर्षीय खगेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । […]

शुक्रवार, जेठ १८, २०८१

पर्सा । हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान गएको छ। विन्ध्वासिनी गाउँपालिका–२ की गुबेरी साह घरमा बसिरहेका बेला हुरीले ल्याएको छिमेकी घरको जस्तापाताले लागेर उनको ज्यान गएको हो। जस्तापाताले लाग्दा उनी गम्भीर घाइते भएकी […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको […]

शुक्रवार, जेठ १८, २०८१

अर्जुनधारा। झापाको अर्जुनधाराले यहाँका शिक्षकलाई एकीकृत पाठ्यक्रमा आधारित १० दिने प्रमाणीकरण तालिम दिन थालेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षक पेशागत विकासका लागि दोस्रो चरणको उक्त तालिम दिन थालेको हो । […]

शुक्रवार, जेठ १८, २०८१

झापा । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्। आज बिहान पौने ३ बजे काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको नं. ५ ख ५५१५ नम्बरको यात्रुवाहक बसको अगाडीको पट्टा भाँचिन गई बस […]

शुक्रवार, जेठ १८, २०८१

झापा । बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ। हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले […]

शुक्रवार, जेठ १८, २०८१

झापा । झापाका विभिन्न ठाउँमा गएराति परेको चट्याङले क्षति पुर्याएको छ । राति ८ बजेको समयमा वर्षासँगै परेको चट्याङले कचनकवल गाउँपालिका- ७ फर्साडाँगी बस्ने ४५ वर्षीय देवराज न्यौपानेको मिल घरमा जडान गरेको बिजुलीको मिटरमा आगलागी […]

शुक्रवार, जेठ १८, २०८१

पोखरा । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।जेठ १७ गते साँझतिर हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन […]

शुक्रवार, जेठ १८, २०८१

दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ । प्रतियोगिता संयोजक तथा नेपाल भलिबल सङ्घका उपाध्यक्ष युवराज श्रेष्ठले लिगको तयारी पूरा भएको जानकारी […]

शुक्रवार, जेठ १८, २०८१