काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रमा रहेका तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि अब औषधी उपचारको सुविधा पाउने भएका छन् । श्रीमान् वा श्रीमतीलाई मात्र दिने गरिएको सुविधा अबदेखि कोषले आबद्ध भएकाका […]
काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक आजदेखि तीन हप्तासम्म १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले आजदेखि आउँदो असार १६ […]
काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ । […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण गर्दै यसको नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।विहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ज्ञापनपत्र […]
काठमाडौं । यसवर्षको प्रतीक्षित घरेलु फिल्म ‘छक्कापञ्जा ५’को छायांकन विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरबाट सुरु भएको छ । पूजाआजासहित सुरु भएको फिल्मको छायांकनलाई लिएर दर्शकमाझ पनि उत्साह छ ।शुभसाइतको कारण एक्सन-कट् अर्थात संक्षिप्त छायांकन गरिएपनि फिल्मको […]
काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, […]
धनगढी । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।उपमहानगरपालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट […]
काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ […]
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा (नासु) नरहरि खनाल घुस रकमसहित पक्राउ परेका छन् । जग्गा नामसारीका लागि सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित खनाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जुन ९ मा भारत र पाकिस्तानबीचको खेलमा आतङ्कवादी हमलाको धम्की आएपछि न्युयोर्कको आइसेनहोवर पार्क स्टेडियममा सुरक्षा बढाइने भएको छ । गभर्नरनको कार्यालयले विज्ञप्ति निकालेर अहिले अवस्थाको अनुगमन गरिरहेको र […]