२०८३ वैशाख २३ बुधवार , ११:२५:४० बजे

Sajhamanch

समाज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासा छिटो सम्बोधन गर्न प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन घिमिरेको नेतृत्वमा शासकीय सुधार एकाइ गठन भएको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २९ बमोजिम […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएका अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । भरतपुर महानगरपालिकाले आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज राति हुने खेल निःशुल्क देखाउने भएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउन लागेको महानगरले जनाएको छ । […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ । आज हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक […]

मङ्गलवार, जेठ २२, २०८१

सुनसरी। सुनसरीको धरानबाट भरुवा बन्दुकसहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् । उनको साथबाट भरुवा बन्दुक एक थान, बारुद र छर्रा रहेको […]

मङ्गलवार, जेठ २२, २०८१

सुर्खेत । सुर्खेत प्रहरीले मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले बालबालिकासहित नाम्गेल छिरिङ नाम गरेका व्यक्तिलाई नियन्त्रणमा […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ क्यानखोला क्वाटरमा निर्माण भइरहेको गाडी चल्ने पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिएर चार जना घाइते […]

मङ्गलवार, जेठ २२, २०८१

मेचीनगर । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद व्यवस्थापन नमूना अभ्यास भएको छ । मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापनसम्बन्धी बृहत डेमोस्ट्रेशन भएको हो […]

मङ्गलवार, जेठ २२, २०८१

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको […]

मङ्गलवार, जेठ २२, २०८१

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ । झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका […]

मङ्गलवार, जेठ २२, २०८१