२०८३ वैशाख २३ बुधवार , ११:४७:३९ बजे

Sajhamanch
'

कांग्रेस संसदीय दलको बैठक बस्दै

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाउनु भएको छ ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

कांग्रेस सांसद गीता गुरूङले बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमवासीको विषयमा छलफल हुने जानकारी दिनुभयो ।

सम्बन्धित खबर