२०८३ वैशाख २३ बुधवार , १०:४४:०१ बजे

Sajhamanch

समाज

मेचीनगर । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । उक्त समयमा घरका […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपका लागि अहिलेसम्मकै धेरै पुरस्कार रकम घोषणा गरेको हो […]

मङ्गलवार, जेठ २२, २०८१

इलाम । इलामको चुलाचुली गाउँपालिका–५ मा रतुवा खोलाले जीप बगाउँदा दुईजनाको ज्यान गएको छ । हिजो बेलुका रतुवा खोलामा एक्कासी बाढी आएको र बाढीले लु १ च ९४९१ नम्बरको जीप बगाउँदा दुई जनाको ज्यान गएको […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । ​ भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ।४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको थियो। मतगणना […]

मङ्गलवार, जेठ २२, २०८१

संयुक्त राष्ट्रसंघको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध शुरु भएयता गाजापट्टीमा करिब ५५ प्रतिशत संरचना क्षतिग्रस्त भएका छन्।राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी यूएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार […]

मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै प्रभाव झापामा पर्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान छ । […]

सोमवार, जेठ २१, २०८१

चुलाचुली । इलामको लारूम्बाबाट झापाको दमक आउँदै गरेको एउटा बोलेरो जिपलाई रतुवा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । झापा र इलाम जिल्लाको सीमावर्ती चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले आज दिउँसो जीप बगाएको हो […]

सोमवार, जेठ २१, २०८१