२०८३ वैशाख २३ बुधवार , १०:५७:०४ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार चैत […]

मङ्गलवार, जेठ २२, २०८१

नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् । थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ । बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्‍याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ । पठाओलाई लागुऔषध ओर्सान लगाउने […]

मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । जिल्ला विपद व्यवस्थापन समिति झापाले जिल्लाका धेरैजसो पालिका विपदको उच्च जोखिममा परेकाले विपद व्यवस्थापनको तयारी तीव्र पारिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालका अनुसार समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको […]

मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । नेकपा एमाले बाह्रदशीको अध्यक्षमा अग्नि प्रसाद सापकोटा (अनिल) निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार तोया पोख्रेललाई ५५ मतान्तरले जितेका हुन् । सापकोटाले १७३ र कडेलले ११८ मत प्राप्त गरे । यस्तै, […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । तीन श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै ठमेलको होटलमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ४ पाकिस्तानी नागरिकविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दर्ता भएको छ । अपहरण तथा शरीर बन्धक गरेर संगठित अपराध गरेको […]

मङ्गलवार, जेठ २२, २०८१

झापा। काठमाडौं महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ। निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको […]

मङ्गलवार, जेठ २२, २०८१