२०८२ पौष १० बिहिवार , ०६:३६:३९ बजे

Sajhamanch

समाज

काठमाडौं । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मतसम्भारका लागि एक दिन बन्द […]

बुधवार, चैत ७, २०८०

काठमाडौ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर […]

बुधवार, चैत ७, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा आगालागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन्। मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। […]

बुधवार, चैत ७, २०८०

  काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई बर्खास्त गर्न माग गर्दै राँके जुलुस निकालेको छ । मंगलबार साँझ उनीहरूले पाटन क्याम्पस गेट अगाडि नाराबाजीसहित […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा बी एन्ड सी कलेजका तर्फबाट दायर गरेको रिट निवेदनमाथि यही चैत १२ गते निर्णय सुनाउने (निसु) गरी मिति तोकेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र […]

मङ्गलवार, चैत ६, २०८०

हतुवागढी । भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । मुख्यमन्त्री केदार कार्कीले मंगलबार घटनास्थलमा नै पुगेर पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको आशंकामा रूसले १५ नेपाली परिवारसँग ‘डीएनए’ रिपोर्ट माग गरेको छ । रूसी विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत मारिएको आशंका गरिएका १५ नेपालीको परिवारको डीएनए परीक्षणको रिपोर्ट […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । साथीको हत्या गरी भागेका आरोपीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-११ मरूढोका इनाटोल बस्ने २६ वर्षीय सञ्जय शाहीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

मङ्गलवार, चैत ६, २०८०

कास्की । पोखराको काहुँ डाँडामा सल्किएको डढेलोले बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम टरेको छ । गए राति डढेलो तीव्ररूपमा फैलिएको तर तत्कालै निभाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । आईएमई पे एपमार्फत आन्तरिक हवाई टिकटअन्तर्गतको रिफन्डेबल टिकट प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको छ । रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेका सङ्ख्या उल्लेख्य बढेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिनुभयो । […]

मङ्गलवार, चैत ६, २०८०