युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको […]
बिर्तामोड। झापाको बिर्तामोडमा हनुमान जयन्तीको अवसरमा निसान शोभा यात्रा हुने भएको छ । आगामी बैशाख १० गते बिहान बिर्तामोडस्थित बालाजी मन्दिरबाट निसान शोभा यात्रा शुरु हुने छ । शोभा यात्रा मुक्तिचोक–पूर्व बस स्टाण्ड–भद्रपुर बस स्टप–अदुवा […]
काठमाडौं । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे […]
दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो […]
काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्मको बाटो तयार भएको छ । सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म अघिल्ला वर्षहरुमा प्रयोग गर्दै आएको बाटो पुरिएकाले यो वसन्तयाममा नयाँ बाटो सञ्चालनमा ल्याइएको हो । […]
काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाडौंबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा […]
एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ। डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती […]
भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति एवं व्यवसायी राज कुन्द्राविरुद्ध कारवाही गरेको छ । ईडीले बिहीबार शिल्पा दम्पतीको ९८ करोड भारु मूल्य पर्ने सम्पत्ति जफत गरेको छ । ६ हजार […]