हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन्।नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका गुप्तचर […]
काठमाडौं। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी, गण्डकी, कर्णाली र […]
बुुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको दोस्रो दिनको खेलमा नर्थ बंगाल फुुटबल क्लब भारतलाई ३–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईँले ह्याट्रिक गरे […]
झापा । कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गत चैत १५ गतेदेखि सुरु गरेको सदस्य विस्तारित भेलाको ११औं कार्यक्रम आइतबार ३ वटा सेवा केन्द्रका शेयर सदस्यमाझ बुधबारेमा […]
दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश […]
झापा। झापाको झापा गाउँपालिका–५ बाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागेर चेक जाँचको क्रममा मे १० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट […]
जुम्ला । जुम्लामा सौतेनी छोरीले एक महिलाको हत्या गरेकी छन् । पातारासी गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या भएको हो । हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर […]
काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई […]
काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र अर्थात रोष्टर परिवर्तन गर्न पाउने भएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाकाअनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया […]
काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला […]