२०८२ पौष १५ मङ्गलवार , ०७:०२:१८ बजे

Sajhamanch

समाज

बिर्तामोड । बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरूले ३ महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल १ सय ७० मजदूर स्थायीरुपमा कार्यरत छन् । […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौँ । मंगलबार नेप्से सूचक २८ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २८.६२ अंकले बढ्दै २०२७.५१ अंकमा उक्लिएको हो । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३।६० अंकले बढ्दै ३६०.२६ […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौँ । सर्वोच्च अदालतमा अब जुनसुकै मुद्दाको रिट अनलाइनबाट दर्ता गर्न सकिने भएको छ। एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरे। आजैदेखि सार्वजनिक सरोकार, व्यक्तिगत र संवैधानिक इजलासका सबै रिट […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । नेपाल सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत १ हजार नर्सले रोजगार पाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाका अनुसार सो कार्यक्रमबाट […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् । […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् । २८ वर्षीया गुरुङले ४७ […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । दिल्ली १३ खेलमा १२ अङ्कसहित तालिकाको छैटौँ […]

मङ्गलवार, जेठ १, २०८१

झापा । झापामा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्। तेह्थुम आठराई गाउँपालिका-१ का १९ वर्षीय सबिन लाम्गादे पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। लाम्गादेले […]

मङ्गलवार, जेठ १, २०८१