२०८२ पौष १७ बिहिवार , १२:२७:१० बजे

Sajhamanch

समाज

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा (नासु) नरहरि खनाल घुस रकमसहित पक्राउ परेका छन् । जग्गा नामसारीका लागि सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित खनाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जुन ९ मा भारत र पाकिस्तानबीचको खेलमा आतङ्कवादी हमलाको धम्की आएपछि न्युयोर्कको आइसेनहोवर पार्क स्टेडियममा सुरक्षा बढाइने भएको छ । गभर्नरनको कार्यालयले विज्ञप्ति निकालेर अहिले अवस्थाको अनुगमन गरिरहेको र […]

बिहिवार, जेठ १७, २०८१

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १ का सचिव नन्दिकिशोर भट्टराई कार्यलय परिषरमा कुटिएका छन् । हिजो वडा नं. १ को कार्यलयमा जन्म दर्ता सच्याउन आएका दुई सेवा ग्राहीले सचिव भट्टराईलाई कुटपिट गरेका हुन् […]

बिहिवार, जेठ १७, २०८१

पोखरा । पोखराका एक जना युवा पर्यटन व्यवसायीको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएपछि यहाँका पर्यटन व्यवसायी दुखित भएका छन्। पोखरा २६, खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीले गत जेठ ९ गते बिहान विश्वको […]

बिहिवार, जेठ १७, २०८१

सुर्खेत । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु […]

बिहिवार, जेठ १७, २०८१

बिर्तामोड । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा सञ्चालित झोला बनाउने तालिम समापन भएको छ । बिर्तामोड नगरपालिकाले गत चैत १३ गतेबाट शुरु गरेको सो तालिममा बिर्तामोड–१, ३, ४ र ७ नम्बर […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको […]

बिहिवार, जेठ १७, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले इलाका प्रहरी कार्यालय बिर्तामोडसँग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्लामा रगतको अभाव बढ्न थालेकाले त्यसको व्यवस्थापन गर्न कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । सुर्खेतको वीरेन्द्र‍नगर नगरपालिकाले प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी) शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ। प्रारम्भिक बालविकास सहजकर्तालाई वीरेन्द्रनगर नगरपालिकाले तीन दिने शैक्षिक सामग्री निर्माण तालिम दिएको ईसीडी शिक्षक निर्मला सुवेदीले बताइन्। उक्त तालिममा […]

बिहिवार, जेठ १७, २०८१

झापा । नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशनमा भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाका प्रतिस्पर्धी छविलाल थपलियाले २०४ मत […]

बिहिवार, जेठ १७, २०८१