काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]
भद्रपुर । विद्यालयमा अध्ययनरत भद्रपुरका किशोरीहरूलाई जीवन उपयोगी सीपसम्बन्धी आत्मरक्षा तालिम दिइएको छ । भद्रपुर नगरपालिकाले तीन चरणमा नगरका १६५ जना किशोरीहरूलाई आत्मरक्षा तालिम दिएको जनाइएको छ । सामाजिक विकास शाखाले भद्रपुर- २ स्थित राधाकृष्ण […]
झापा । झापाको दमकमा करेन्ट लागेर विहीवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ निवासी ६२ वर्षीय खगेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । […]
पर्सा । हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान गएको छ। विन्ध्वासिनी गाउँपालिका–२ की गुबेरी साह घरमा बसिरहेका बेला हुरीले ल्याएको छिमेकी घरको जस्तापाताले लागेर उनको ज्यान गएको हो। जस्तापाताले लाग्दा उनी गम्भीर घाइते भएकी […]
काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको […]
अर्जुनधारा। झापाको अर्जुनधाराले यहाँका शिक्षकलाई एकीकृत पाठ्यक्रमा आधारित १० दिने प्रमाणीकरण तालिम दिन थालेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षक पेशागत विकासका लागि दोस्रो चरणको उक्त तालिम दिन थालेको हो । […]
झापा । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्। आज बिहान पौने ३ बजे काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको नं. ५ ख ५५१५ नम्बरको यात्रुवाहक बसको अगाडीको पट्टा भाँचिन गई बस […]
झापा । बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ। हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले […]
झापा । झापाका विभिन्न ठाउँमा गएराति परेको चट्याङले क्षति पुर्याएको छ । राति ८ बजेको समयमा वर्षासँगै परेको चट्याङले कचनकवल गाउँपालिका- ७ फर्साडाँगी बस्ने ४५ वर्षीय देवराज न्यौपानेको मिल घरमा जडान गरेको बिजुलीको मिटरमा आगलागी […]
पोखरा । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्याएको प्रहरीले जनाएको छ ।जेठ १७ गते साँझतिर हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन […]