२०८१ माघ ९, बुधवार , ०६:५५:४६ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट पर्काइदिएको छ । सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए […]

बिहिवार, असार २८, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । […]

बिहिवार, असार १४, २०८०

सिक्किम (भारत) । नेपालीहरुको पारम्परिक नौमति संस्कृतिको संरक्षण र सम्वर्धन गर्न सिक्किम सरकार जुटेको पाइएको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले ८ करोड़ २१ लाख रुपियाँको लागतमा नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण […]

शनिवार, असार ९, २०८०

भद्रपुर । झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देश कै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रमको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको पछिल्ला तीन महिनाको […]

सोमवार, असार ४, २०८०

काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ । […]

शुक्रवार, असार १, २०८०

काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका लागि […]

मङ्गलवार, जेठ ३०, २०८०

दुबई । आदिवासी जनजाति युवा महासंघ युएईको दोश्रो अधिवेशन दिपक थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । उनी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् । नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिजया […]

बुधवार, चैत १५, २०७९

कमल । झापाली समाज युएईले शहीद धर्मभक्त माविका एकजना विद्यार्थीलाई कक्षा १० सम्म अध्ययन गरुन्जेलसम्मका लागि छात्रवृत्ति प्रदान सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा अनाथ विद्यार्थीलाई प्रदान गरिने १० वर्षे छात्रवृत्ति कार्यक्रम […]

बुधवार, फागुन ३, २०७९

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधन मन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय […]

आइतवार, माघ १५, २०७९