काठमाडौं । चुनाव आउनै लाग्दा १३ जिल्ला र ३३ निर्वाचन क्षेत्र समेटेको बागमती प्रदेश फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ । ३६ लाखभन्दा बढी मतदाता रहेको यो प्रदेश भूगोल र जनसंख्या दुवै दृष्टिले अति विविध […]
सिरहा । यही २१ फागुनको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले आह्वान गरे पनि मधेशमा भने आचारसंहिता उल्लंघन बढेको छ । आयोगले तडक–भडक, बाजा–गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झन्डा झुन्ड्याउन नपाइने निर्देशन जारी […]
विराटनगर । झापा ५ मा केपी शर्मा ओली र बालेन शाहको उम्मेदवारीसँगै कोशी प्रदेश देशकै सबैभन्दा चासोको चुनावी भूगोल बनेको छ । १४ जिल्ला, २८ प्रतिनिधिसभा क्षेत्र र ३५ लाखभन्दा धेरै मतदाता रहेको यस प्रदेशको […]
सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ । एयरपोर्ट निर्माणस्थलको नाममा डाँडाघोपामा ५०० भन्दा बढी घरपरिवारको […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत ३ वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ । स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिनु भएको छ । उहाँ ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– २ का उम्मेदवार भएका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गर्नु भएको छ । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उहाँले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनु […]
बिराटनगर । देशभरमा जस्तै मोरङ क्षेत्र नं. ६ मा पनि चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालका लागि भने पीडाको क्षण बनेको छ । आफ्ना १०१ वर्षका बुवा […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम […]
विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताउनुभएको छ । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश […]