जनकपुरधाम । प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले आफ्नै मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई आज बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास गरेका हुन् […]
विराटनगर । प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।दुई बर्ष पूरा भएको अवसरमा प्रदेश १ सरकारले आफ्नो कामको समीक्षा गदै सरकारको दुई वर्षे कार्यकाललाई उपलब्धीपूर्ण मानेको छ । उसले संघीयता कार्यान्वयसँगै […]
सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन् । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर […]
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नंं.१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार […]
मेचीनगर । होटल हिकोला हेरिटेजको नयाँ शाखा आइतबार काँकरभिट्टामा सञ्चालनमा ल्याइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच उक्त होटलको उद्घाटन गरिदिएका छन् । उद्यमी देवीभक्त श्रेष्ठ–उर्मिला बिमली दम्पत्तीले बिर्तामोडमा पाँच […]
विराटनगर । विराटनगरमा युवतीको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो । अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए । […]
विराटनगर । प्रदेश नं. १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनले […]
जनकपुरधाम । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका वडा नं.२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले दाबी गरेको छ । चिन्तामणि र […]
रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं. ८ मनसरीका २० वर्षीय युवा एतेशामुल हकको शव फेला परेको छ। स्थानीय मोतीपुर नरकटीमा रहेको दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी घर फर्किने क्रममा बाटोबाटै सम्पर्कविहिन भएका […]
विराटनगर । पटक पटक विभिन्न विवादहरुमा मुछिँदै आएको विराटनगरस्थित नोवेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागी बिद्यार्थीसँग सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकहरुले गुनासो गरेका छन । सरकारले तोकेको भन्दा २८ […]