बिराटनगर । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई […]
बिराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल ११ करोड ६५ लाख ११ हजार ८३१ जम्मा भएको छ । कोषमा सोमबार ५ लाख ९२ हजार ७४२ रुपैयाँ थप भएको हो । कोरोना भाइरसको […]
विराटनगर । प्रदेश १ मा आइसुलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आइसुलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको […]
काठमाडौँ । उपत्यका बाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण गर्ने मेसिन मंगलबार पुगेपछि अब सातवटै प्रदेशमा नमूना परीक्षण सुरु भएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक […]
विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी गरेको छ । शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको प्रदेश सरकारले आज आफैं नाकामा आवत-जावत गर्न रोक लगाउन निर्देशन दिएको […]
जनकपुरधाम । प्रदेश २ को नामाकरण सम्बन्धमा प्रदेशसभामा आज मंगलबार भएको मतदानमा मध्य मधेस, जानकी र मिथिला भोजपूरा अस्वीकृत भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले अघि सारेको मिथिला […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन् । कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो। ‘कोरोनाको भाइरसको संक्रमण फैलिन […]
अर्जुनधारा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि […]
विराटनगर । प्रदेश १ सरकारले संघीय सरकार मातहतमा सुनसरीको अमरडुवामा रहेको १२ सय विघा जग्गा औद्योगिक पार्क निर्माणका लागि प्रदेश सरकारलाई दिन माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्री परिषदको बैठकले […]
बिर्तामोड । झापा क्षेत्र नं.२ (क) का प्रदेशसभा सदस्य एकराज कार्कीले संघीयताको मूलमर्म भनेकै प्रदेश रहेको बताएका छन् । प्रदेश बलियो भएन भने संघीयताको अन्त्य हुने जिकिर गर्दै सांसद कार्कीले संघीयता बचाउनु हाम्रो दायित्व र […]